स्ववियु निर्वाचनको परिणाम यस्तो आयो

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका क्याम्पस स्ववियू निर्वाचनका परिणाम प्राप्त भएका छन् । भक्तपुर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुरको दुईवटै क्याम्पसमा संयुक्त प्यानलले विजय हासिल गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त प्यानलले जित हासिल गरेको छ । विजयी हुनेमा अध्यक्षमा दिनेश खड्गी, … Continue reading स्ववियु निर्वाचनको परिणाम यस्तो आयो